पछिल्लो २४ घण्टामा थप ३११४ जनामा कोरोना पुष्टि

खबरपथ संवाददाता
१८ कार्तिक २०७७, मंगलवार १७:०५

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३११४ जनामा कोरोना पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ३१४२ जना कोरोना मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण कोरोना मुक्त हुनेको संख्या हालसम्म १ लाख ४१ हजार १३४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप २० जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या १००४ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*