पछिल्लो २४ घण्टामा थप ५०२ जनामा कोरोना पुष्टि

खबरपथ संवाददाता
२ मंसिर २०७७, मंगलवार १९:४५

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५०२ जनामा कोरोना पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ११ हजार ४७५ पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा थप २८७८ जना कोरोना मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या हालसम्म १ लाख ७९ हजार २४२ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको मृत्युहुनेको संख्या १२४७ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*