नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरू

खबरपथ संवाददाता
१३ मंसिर २०७७, शनिबार १४:१४

काठमाण्डौ । सत्तारुढ दल नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरू भएको छ। बैठक बालुवाटारमा सुरु भएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिनुभयो ।

आजको बैठकमा प्रधानमन्त्री केपी ओलीले आफ्नो प्रतिवेदन पेश गर्नुहुनेछ । त्यसमा केहीअघि अध्यक्ष दाहालले लगाएका आरोपसहितका जवाफ ओलीले दिने बुझिएको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*