सुनको मूल्य तोला मै १६ सयले बृद्धि

खबरपथ संवाददाता
१८ मंसिर २०७७, बिहीबार १२:२९

काठमाडौं । आज सुनको भाउ तोलामै १६ सय रुपैयाँले बढेको छ । बुधबार ९१ हजार रुपैयाँमा कारोबार भएको छापावला सुनको भाउ बिहीबारका लागि ९२ हजार ६ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुनको बिहीबारको कारोबार मूल्य ९२ हजार १५० रुपैयाँ पुगेको छ । बुधबार तेजाबी सुन प्रतितोला ९० हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।  चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बृद्धि भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*