स्थायी कमिटी बैठकमा अध्यक्ष ओलीको पत्रकाे पूर्ण पाठ

खबरपथ संवाददाता
२१ मंसिर २०७७, आईतवार १९:२५

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली उपस्थित नभए पनि उहाँले पत्र पठाउनु भएको छ ।
पत्रमार्फत अध्यक्ष ओलीले आफू बैठकमा अनुपस्थित रहनुका कारणहरु खुलाउनुभएको छ ।
नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूमाथि लगाएका आरोपहरुको बारेमा कुनै पनि छलफल नगर्ने अडान सहित बैठकमा उपस्थित नभएको उहाँले पत्रमार्फत बताउनुभएको छ ।

पत्रको पूर्ण पाठ :- 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*