सुनको मूल्यमा सामान्य गिरावट

खबरपथ संवाददाता
२२ मंसिर २०७७, सोमबार १२:०६

काठमाडौं । आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । यसअघि आइतवार प्रतितोला छापावाल सुनको मूल्य ९२ हजार ७ सय रहेको थियो । त्यस्तै सोमबार प्रतितोला सुन १ सयले कमि आइ प्रतितोला ९२ हाजर ६ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजावी सुनको मूल्य ९२ हजार १५० निर्धारण गरिएको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ५ रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*