नेकपा स्थायी समिति बैठक सुरू

खबरपथ संवाददाता
१ पुष २०७७, बुधबार १६:२७

काठमाण्डौं । नेकपाको स्थायी समिति बैठक बालुवाटारमा सुरू भएको छ। प्रधानमन्त्री ओली सहित उहाँ कै निवास वालुवाटारमा बैठक शूरु भएको हो । १ बजेका लागि बोलाइएको बैठक ४ बजेबाट सुरू भएको हो ।

गत २१ र २८ गते बसेको स्थायी कमिटीको बैठक कै निरन्तरता स्वरुप आजको बैठक बस्न लागेको हो। अध्यद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको प्रस्तावमा छलफल हुने कार्यसूची तय गरिएको थियो। तर, त्यसलाई ओलीले अस्वीकार गरे पछि बैठक बस्न सकेको थिएन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*